Sunday, April 26, 2015

Active Organizations on Earthquake site in Nepal #ActiveAidworkersInNepal


देशका युवा, युवती भएर हामी हालै नेपालमा गएको भयङ्कर भुकम्पमा आफ्ना घर परिवार तथा साथी भाइहरुलाई सहयोग गर्न छोडेर विदेशमा बसेर रमिता मात्र हेरी राख्न बाद्य भएका छौ| सहयोग गर्ने इच्छा भएतापनि सुटुक्क उडेर जान  नसकिने बतावोरणमा विवश भएर दुक्ख मानिरहेका छौ| केहि बिदेशी संग्स्थाहरु 
अहिले  नेपाली मैदानमा हाम्रो सत्तामा सक्दो मद्दत गरिरहेका छन्| मानवताको नाममा सक्दो आर्थिक सहायोग भने गर्न सकिने अवोस्था | कृपया तलका लिंकहरुलाइ हेरेर आफ्नो विचार ब्यक्त गर्नुहोला:


The following organizations are currently deployed in Nepal and actively helping on various earthquake affected sites around Nepal:

DONATION LINKS - 

Organizations currently on the ground:



 

 

Organizations actively providing support:

        






Some American Nepalese organizations trying to help: 






Immediate Volunteers willing to go to Nepal:




- By Vivek Singh